कृषिमा १० वर्षे लगानी नीतिबारे चेम्बरको ३८ बुँदे सुझाव

काठमाण्डु – नेपाल चेम्बर अफ कमर्सले कृषिको विकासमा सरकारको १० वर्षे लगानी नीति सम्बन्धमा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसहित सरोकारवाला निकायसँग बृहत अन्तर्क्रिया सम्पन्न गरेको छ । चेम्बर अफ कमर्सको जडिबुटी तथा वन्यजन्य समितिद्वारा आयोजित कार्यक्रममा नेपालको कृषि विकासमा सरकारको १० वर्षे लगानी नीति, आत्मनिर्भर कृषिको सम्भावना र चुनौतिबारे निजी क्षेत्रका प्रतिनिधिसहित छलफल भएको…