कुमारी बैंक लिमिटेड र भिजन कार्ट प्रालिबिच सम्झौता

काठमाण्डु - कुमारी बैंक लिमिटेड र भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । कुमारी बैंक लिमिटेड र बुढानिलकण्ठ, काठमाण्डौ स्थित भिजन कार्ट प्रालिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार भिजन…