२२ सयले बढेर सुनको मूल्यले गर्‍यो रेकर्ड ब्रेक

काठमाण्डु – बुधबार, सुनको भाउ ऐतिहासिक उचाईमा पुगेर रेकर्ड ब्रेक गरेको छ । बुधबार सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । तिहारको समयमा सुन र चाँदीको खरिद बिक्री बढ्ने भएकाले सुनको मूल्य उकालो लागेको हो । मंगलबार…