३४ अंकले बढ्याे नेप्से,२३ अर्ब ४३ करोडको कारोबार

काठमाण्डु –बुधबार सेयर बजारको परिसूचक नेप्से ३४.२९ अंक बढेको छ । बुधबार नेप्से २९५७ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम पनि बढेको छ ।   आज २३ अर्ब ४३ करोडको काराेबार भएकाे छ । बैंकिङ ०.७२, विकास बैंक ३.०७, फाइनान्स ७.६७, होटल तथा पर्यटन २.३७, हाइड्रोपावर १.९१, लगानी २.४९, उत्पादन ०.६४, निर्जीवन बीमा…