पुष्प मेलामा १ करोड बढीको कारोबार

काठमाण्डु – राजधानी काठमाण्डुको भृकुटीमण्डपमा शुक्रबारदेखि जारी २६औं फ्लोरा एक्स्पो सोमबार सम्पन्न भएको छ । चौथो दिनसम्म १ करोड १० लाख ७० हजार रुपैयाँ बढीको कारोबार भएको छ । चौथो दिन मेलामा १० हजारभन्दा धेरैले अबलोकन गरेका छन् भने अन्तिम दिन मात्र २१ लाख ८० हजारको कारोबार भएको छ । सोमबारसम्म चलेको पुष्प मेला अवधिभरमा…