काठमाण्डु– बिहीबार सुनको भाउ स्थिर रहेको छ । बुधबार नयाँ रेकर्ड राखेको सुनको भाउ आज घटबड नभएकोनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो १ लाख ७५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोहि मू्रल्यमा कारोबार हुने छ । यस्तै चाँदीको भाउ भने १५ रुपैयाँले घटेको छ । हिजो २ हजार ४५ रुपैयाँमा…