काठमाण्डु–नेपालमा २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च भएको छ । बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी एट्टो ३ लाई औपचारिक रुपमा भित्र्याएको हो । नेपालको पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभी बीवाईडी एट्टो ३ देशमा सबैभन्दा बढी बिक्री हुने एसयूभी बन्ने क्रममा रहेको छ । बीवाईडी एट्टो ३ नेपाल भित्रिएको छोटो समयमै ३…