सेयर बजारमा १९८ कम्पनी राताम्मे, हिमालय रि इन्सुरेन्सले गर्‍यो १ अर्बको कारोबार

काठमाण्डु– मंगलबार सेयर बजारमा भारी गिरावट आएको छ । यसदिन सेयर बजार ३० अंकले घट्यो भने परिसुचक २८४६ बिन्दुमा पुगेर रोकियो । यसदिन २ करोड ६३ लाख कित्ता सेयर किनबेच हुदा १२ अर्ब ९४ करोडको कारोबार भयो । आज कारोबारमा आएका ४१ कम्पनीको सेयर बढ्यो भने १९८ कम्पनीको सेयर घट्दा ५ कम्पनीको मूल्य स्थिर रह्यो…