सेयर बजारमा पहिराे, ७९ अंकले नेप्से घट्दा १९ अर्बकाे काराेबार

काठमाण्डु–आइतबार सेयर बजारमा पहिराे गएकाे छ । आज नेप्से परिसूचक ७९.८८ अंक घटेर २८९४ अंकमा झरेको छ । आज १९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । ६० कम्पनीको मूल्य बढ्दा १८४ को घटेको छ । आज माइक्रोफाइनान्स बाहेकका सबै समूहगत सूचक घटेका छन् । माइक्रोफाइनान्स १.०८ प्रतिशत बढेको छ भने बैंकिङ ३.३१,…