काठमाण्डु-पछिल्लो एक वर्षमा नेपालको उद्योग क्षेत्रमा दुई खर्ब एक अर्ब ८१ करोड रुपैयाँको लगानी प्रस्ताव आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०-०८१ मा उक्त लगानी प्रस्ताव आएको हो । पछिल्लो महिना असारमा मात्र उद्योग क्षेत्रमा ११.२२ अर्ब रुपैयाँको प्रस्ताव आएको विभागले जनाएको छ । विभागको विवरणअनुसार २०८० साउन १ गतेदेखि २०८१ असार…