आज २७ अर्बको सेयर कारोबार, नेप्से ३१ महिनाकै उच्च

काठमाण्डु– साेमबार पनि सेयर बजारले नयाँ रेकर्ड राखेकाे छ । हिजाे उच्च काराेबार गरेर राखेकाे रेकर्ड सोमबार नै तोडिएको छ ।आइतबार २५ अर्ब २७ करोडको कारोबार गरेकाे बजारले यस दिन २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार गरेकाे छ । सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २९३१ अंकमा कायम…