अर्थ
सेयर बजारमा उछाल-नेप्से ६९ अंकले बढ्यो

काठमाण्डु- साताको पहिलो कारोबार दिन आइतकार सेयर कारोबार मापक नेप्से परिसूचक ६९ अंकले उकालो लागेको छ ।  आज नेप्से सो अंकले उकालो लागेर २ हजार ९२६.७४ बिन्दुमा कायम भएको छ

शुक्रबार सुनको मूल्य २ सयले बढ्यो

काठमाण्डु- नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेछ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सयले उकालो लागेको हो । आज छापावाल सुनको मूल्य प्रतितोला

मेगा बैंकबाट भक्तपुरमा सिसिटिभी जडान गर्न साढे दुई लाख सहयोग

काठमाण्डु – मेगा बैंक नेपाल लिमिटेडले भक्तपुर जिल्लाका महत्वपूर्ण स्थानहरुमा सिसिटिभी जडान गर्न आर्थिक सहयोग गरेको छ । मेगा बैंक नेपाल लिमिटेडकी सिइओ अनुपमा खुञ्जेलीले बैंकको केन्द्रीय कार्यालय राइजिङ मलमा

आर्थिक वृद्धिदर ३.९ प्रतिशतमा सीमित रहने विश्व बैंककाे प्रक्षेपण

काठमाण्डु – चालु आर्थिक वर्षमा मुलुकको कूल गार्हस्थ्य उत्पादन ३.९ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरिएको छ । विश्व बैंकले ‘विश्वव्यापी आर्थिक सम्भावना’ शीर्षकमा बुधबार जारी गरेको प्रतिवेदनमा सन् २०२२/२३ मा

सुनको भाउ तोलामा ६ सयले बढ्यो, चाँदी कति ?

काठमाण्डु – बुधबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उतारचढाब आएको छ । सोमबार छापावाला सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएकोमा आज ६ सयले बढेर ९२ हजार दुई सय