अर्थ
सेयर बजार ५३ अंकले बढ्यो

काठमाण्डु – मंगलबार सेयर बजार ५३ अंकले बढेको छ । आज बजार परिसूचक नेप्से ५३.३० अंकले बढेर २७५४.२८ विन्दुमा पुगेको हो ।त्यस्तै क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक

ग्रीन भेन्चर्सका आयोजना प्रभावितका लागि आइपिओ खुला

काठमाण्डु – ग्रीन भेन्चर्स लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अङ्कित मूल्यमा ३१ करोड २५ लाख मूल्य बराबरको प्रारम्भिक

सेयर बजारमा पहिरो : १०१ अङ्कले घट्यो नेप्से

काठमाण्डु – साताको पहिलो दिन आज सेयर बजार १०१.२४ अङकले घटेको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आइतबार नेप्से परिसूचक

बजेट समीक्षा : कुन मन्त्रालयले कति गरे खर्च ? (विवरणसहित)

काठमाण्डु – चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा कुनै पनि मन्त्रालयले आफूलाई दिएको बजेटको आधा रकम पनि खर्च गर्न सकेका छैनन् । बजेट तयार गर्दा रकम पुगेन भन्दै

दूधको मूल्य बढ्यो, भोलिदेखि कार्यान्वयन हुने

काठमाण्डु – सरकारले भोलि शुक्रबारदेखि लागू हुने गरी दूधको मूल्यवृद्धि गरेको छ । माघ १७ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य प्रतिलिटर ९ रुपौयाँले बढाउने निर्णय गरेको थियो ।