अर्थ
सर्वोच्च अदालत – ‘जग्गा टुक्रयाएर बेच्न नपाइने’

काठमाडौं – कृषियोग्य जमिन कित्ताकाट गरी घडेरीको रुपमा बिक्री वितरण गर्न नपाइने सरकारी निर्णयलाई सर्वोच्च अदालतले सदर गरेको छ । सर्वोच्चका न्यायाधीशहरु तेजबहादुर केसी र केदारप्रसाद चालिसेको संयुक्त इजलासले बिहीबार

विद्यार्थीले स्वदेशी मेडिकल कलेजमा सिट नपाउदा बाहिरियो २२ अर्ब

काठमाडौं – मेडिकल शिक्षा अध्ययनका लागि पछिल्ला पाँच वर्षमा मुलुकबाट २२ अर्ब रुपैयाँ बिदेसिएको छ। स्वदेशी मेडिकल कलेजमा अध्ययन गर्न पर्याप्त सिट नभएपछि विदेशी मेडिकल कलेज तथा शैक्षिक संस्थामा भर्ना

नेपाल एयरलाइन्सले भित्र्यायो थप दुई चिनियाँ जहाज

काठमाडौं– नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले चिनियाँ कम्पनीका थप दुईवटा जहाज भित्र्याएको छ। चीनको हार्विन एयरक्राफ्ट ग्रुपले निर्माण गरेको दुुईवटा पीएस–१२ ई जहाज मंगलबार त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण

नेपालमा २० अर्ब लगानी गर्दै चीन

काठमाडौँ — उद्योग तथा लगानी प्रवद्र्धन बोर्डले रसुवाको माथिल्लो त्रिशूली २ मा चिनियाँ जलविद्युत् कम्पनीललाई २० अर्ब ३८ करोड रुपैयाँ लगानी गर्न अनुमति दिएको छ । उद्योगमन्त्री सुनीलबहादुर थापाको अध्यक्षतामा बसेको

भारतका प्रतिबन्धित नोट नेपाली बजारमा चल्तीमा

काठमाडौं – चिया व्यवसायी आनन्दकुमार मित्तल ८ माघमा विराटनगरबाट पक्राउ परे। प्रहरीले उनको साथबाट दुई हजार दरका चार सय २५ थान भारतीय रुपैयाँ बरामद गर्‍यो। ऋण तिर्न भारतमा बसोबास गर्ने