अण्डाको मूल्य प्रतिक्रेट १०० रुपैयाँ बढ्यो

काठमाण्डु- पछिल्लो समय निरन्तर घट्दै गएको अण्डाको मूल्य विस्तारै बढ्न थालेको छ। लागत मूल्यसमेत नपाउँदा चिन्तित किसानले मूल्यवृद्धिपछि केही राहत महसुस गरेका छन्। गत वर्ष प्रतिक्रेट ३० गोटाको ५२५ रुपैयाँसम्म पुगेको अण्डाको मूल्य घटेर ३५० रुपैयाँमा झरेको थियो। अहिले मूल्य बढेर ४५० रुपैयाँ पुगेको छ। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार आइतबारबाट लागू…