आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ सयले घटेको हो । हिजो १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै आज चाँदीको भाउ पनि घटेको…