नेप्से परिसूचक ८.२४ अंकले घट्यो

काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बिहीबार ८.२४ अंकले घटेको छ । नेप्से घटेर बिहीबार २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ । बिहीबार ३३३ कम्पनीको ८९ लाख १ हजार १९५ कित्ता शेयर ५० हजार २८१ पटक खरिदबिक्री हुँदा कारोबार रकम ३ अर्ब ७१ करोड ५९ लाख ३ हजार ८२४ मा खुम्चिएको छ…