अपर मेवा खोला जलविद्युत परियोजनाको काम अघि बढ्यो, तीन वर्षभित्र परियोजना सम्पन्न गर्ने लक्ष्य

काठमाण्डु-  ताप्लेजुङमा बन्न लागेको अपर मेवा खोला जलविद्युत परियोजनाको काम अघि बढेको छ । कांग जलविद्युत कम्पनी लिमिटेडले बनाउन लागेको १७.८५ मेगावाटको कार्यालयको बुधवार कोटेश्वरमा नेपाली सेनाका पूर्वरथी फत्तेबहादुर लिम्बुले उदघाटन गरे । कार्यक्रममा कम्पनीका पदाधिकारी र लगानीकर्ताहरुको उपस्थिती थियो । उक्त कार्यक्रममा कम्पनीका परामर्शदाता समयाक इन्जिनियरिङका प्रतिनिधी सुरज श्रेष्ठले परियोजनाको बारेमा प्रस्तुतिकरण दिएका थिए…