हाम्रो पात्रोको मेगा रिलिज: अहिलेसम्मकै सबैभन्दा ठूलो अपडेट सार्वजनिक

काठमाण्डु -   लोकप्रिय नेपाली एप ‘हाम्रोपात्रो’ ले नयाँ यूआई र थुप्रै नयाँ सुविधासहित ‘मेगा रिलिज’ सार्वजनिक गरेको छ । यस संस्करणले प्रयोगकर्ताहरूलाई अझ सहज, व्यक्तिगत र समृद्ध अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ । यस संस्करणले प्रयोगकर्ताहरूलाई आफ्नो दैनिक जीवनलाई व्यवस्थित गर्न, चाडपर्व ट्र्याक गर्न र अन्तरक्रियात्मक सामग्रीहरूमा संलग्न हुन सजिलो बनाउँछ। हाम्रो पात्रोका डायरेक्टर…