काठमाण्डु–साताको कारोबारको पहिलो दिन सेयर बजार ११ अंकले उकालो लागेको छ । यस दिन परिसुचक बढेर २७५५ बिन्दुकमा पुगेको छ । आज २ करोड कित्ता सेयर किनबेच हुदा ११ अर्ब ५४ करोडको कारोबार भएको छ । यसदिन कारोबारमा आएका ९१ कम्पनीको सेयर बढेको छ भन १४८ कम्पनीको सेयर घटेको छ । यस्तै ४ कम्पनीको सेयर…