सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाण्डु - मंगलबार सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला १५ घटेको छ । सोमबार प्रतितोला एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ…