नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत रहने एडिबीको अनुमान

काठमाण्डु- एसियाली विकास बैंक (एडिबी) ले सन् २०२५ मा एसिया क्षेत्रको आर्थिक वृद्धिदर ४ दशमलव ९ र नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ४ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक गरेको छ । एडिबीले बुधबार ‘एसियन डेभलपमेन्ट आउटलुक–२०२५’ प्रतिवेदन सार्वजनिक गर्दै एसियाली मुलुकहरूको आर्थिक वृद्धिदर र मुद्रास्फीतिबारे प्रक्षेपण गरेको हो । अमेरिकाले तय गरेको भन्सार नीति, भूराजनीतिक तनावलगायत…