काठमाण्डु– कृषि तथा पशुपन्छी मन्त्रालयले किसानलाई १ खर्ब ७ अर्ब रुपैयाँ अनुदान दिएको छ । आइतबार अनुदान विवरण सार्वजनिक गर्दै मन्त्रालयले पछिल्लो ५ वर्षमा १ खर्ब ७ अर्ब ६६ करोड २७ लाख ८९ हजार रुपैयाँ अनुदान दिएको जनाएको हो । आर्थिक वर्ष २०७६–७७ देखि आव २०८०–८१ मा प्रत्यक्ष र अप्रत्यक्ष गरी उक्त रकम अनुदानमा प्रवाह…