काठमाण्डु – रिलायन्स स्पिनिङ मिल्सलाई फाइदा पुग्ने गरी आईपीओ निष्कासनको अनुमति दिएको नेपाल धितोपत्र बोर्ड (सेबोन) प्रश्नको घेरामा परेको छ । कम्पनीको गहन अध्ययन नगरी आईपीओ निष्कासनको अनुमति दिएपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सेबानलाई ७ दिनभित्र जवाफ दिन निर्देशन दिएको छ । सेबानले बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन अनुमति दिएको थियो । मिल्सले सेबोनबाट…