काठमाण्डु – शेयर बजार नेप्से परिसूचक सोमबार ३.९७ अंकले घटेको छ । नेप्से परिसूचक सोमबार २ हजार ७९.०७ विन्दुमा झरेको छ । सोमबार ८८ लाख २० हजार १२५ कित्ता शेयर ४ अर्ब ४० लाख रुपैयाँमा किनबेच भएको छ । आईतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २ हजार ८३.०४ विन्दुमा रहँदा ९६ लाख ९७ हजार २०६…