सबैभन्दा बढी नाफा कमाउने बैंक बन्याे नबिल, कुन बैंककाे नाफा कति ?

काठमाण्डु– गत आर्थिक वर्ष २०८०\०८१ मा वाणिज्य बैंकहरूले ६४ अर्ब १५ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएका छन् । बैंकहरूले सार्वजनिक गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार सो नाफा कमाएको देखिएको हो । यसरी हेर्दा बैंकहरुको यो नाफा अघिल्लो आव २०७९ ८० को सोहि अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो आवमा…