काठमाण्डु – कुमारी बैंक लिमिटेड र पशुपति रिक्रिएसन प्रालि (उप्स) धुम्बराही–काठमाण्डुबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई मनोरञ्जनात्मक पार्क उप्स नेपालको गेम कार्ड रिचार्ज गर्दा बोनस प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकले उप्समा उपलब्ध आर्केड, रिडेम्सन, भर्चुअल रियालिटी, सुटिङ, रेसिङ, जीपलाइन, क्लाइम्बिङ लगायत इन्डोर र आउटडोर खेलहरू खेल्न कुमारी बैंकको डेबिट/क्रेडिट…