काठमाण्डु- आइतबार सेयर बजार ओेरालो लागेको छ ।यसदिन नेप्से १३ अंकले घटर परिसुचक २५८३ अंकमा झरेको छ । आज ९१ लाख कित्ता सेयर किनबेच हुदा ५ अर्ब ५१ करोेडको कारोबार भयो । कारोबारमा आएका १५३ कम्पनीको सेयर ओरालो लाग्दा ८५ कम्पनीको सेयर बढका छ भने ६ कम्पनीका मूल्य स्थिर रह्यो । रिभर फल्स पावर कम्पनीको…