सेयर बजारमा आज २ कम्पनीको अर्ब माथिकाे काराेबार, ६ अंकले बढ्याे नेप्से

काठमाण्डु– बिहीबार सेयर बजारमा २० अर्ब ७ करोडको कारोबार भएको छ । आज सेयरबजारमा दुई कम्पनीले अर्ब माथिकाे काराेबार गरेका छन् । आज शिवम् सिमेन्टको १ अर्ब २० करोड बढीको र हिमालयन रि इन्स्योरेन्सको १ अर्ब ७ करोड रुपैयाँको उच्च कारोबार भएको हो। नेप्से परिसूचक भने यस दिन ६.७ अंक बढेको छ । सो अंकको…