बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु– बुधबार नेपाली बजारमा सुनको भउ बढेको छ । मंगलबारको तुलनामा बुधबार सुनको भाउ ३०० रुपैयाँले बढेको हो । हिजो १ लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै बुधबार चाँदीको मूल्य भने घटेको छ । मंगलबार…