सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’मा आकर्षक एसोसरिज प्याकेज जित्ने अवसर

काठमाण्डु– नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेतातथा सीजी होल्डिंसको अटो मोबाइल डिभिजन सीजी मोटो कर्पले साउन २७ देखि २९ गतेसम्म “KEEP YOUR CAR IN TOP SHAPE, AND LET THE MONSOON BE AN ADVENTURE” नारामा मनसुन फ्री सर्भिस क्याम्प’को आयोजना गर्ने भएको छ । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र…