सुन र चाँदीको मूल्यले बनायो रेकर्ड

काठमाण्डु - नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य बिहीबारको तुलनामा १ हजार ८०० रुपैयाँ र चाँदी १६५ रुपैयाँले वृद्धि भएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार ८०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ६९ हजार ३०० कायम भएको छ। यो हालसम्मकै…