काठमाण्डु– सोमबार पनि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से ४७.७१ अंकले घटेर परिसुचक २८३१ अंकमा झरेको हो । अघिल्लो दिन नेप्से ७१ अंक घटेको थियो । यसदिन बजारसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन १५ अर्ब ३ करोडको कारोबार भएकोमा आज १२ अर्ब ९६ करोडको भयो । आज २६…