नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमार्फत संस्थागत ऋणीको व्यक्तिगत जमानी सम्बन्धी व्यवस्थामा कडाइ गर्ने बताएको छ। मंगलबार मौद्रिक नीति प्रस्तुत गर्दै गभर्नर विश्वनाथ पौडेलले चेक अनादरका कारण स्वतः कालोसूचीमा पर्ने व्यवस्थाको पुनरावलोकन गर्ने तथा व्यक्तिगत रेटिङमा आधारित पियर–टु–पियर (पि-टु-पी) लेन्डिङको अध्ययन अघि बढाउने घोषणा गरेका हुन् । मौद्रिक नीतिअनुसार संस्थागत ऋणीबाट…