काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रहेको बक्यौता करिब साढे सात अर्ब रुपैयाँ १५ दिनभित्र नबुझाए युटीएल टेलिकम लिमिटेड (युटीएल)को लाइसेन्स खारेज गर्ने बताएकाे छ । प्राधिकरणले शुक्रबार राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्मको बक्यौता सात अर्ब ४२ करोड ९३ लाख ९१ हजार रुपैयाँ बुझाउन ताकेता गरेको छ । सूचनामा प्राधिकरणले १५…