काठमाण्डु – शेयर बजार नेप्से परिसूचक मंगलबार ६.२२ अंकले बढेको छ । मंगलबार शेयर बजार परिसूचक नेप्से २ हजार ८५.३० विन्दुमा पुगेको छ । मंगलबार ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ । १२५ कम्पनीको शेयरमूल्य बढ्दा ११४ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको…