काठमाण्डु – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १९ दशमलव ८९ अंकले ओरालो लागेर दुई हजार ६९ दशमलव ५३ मा झरेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९० अंकले ओरालो लागेर तीन सय ७० दशमलव १९ मा…