काठमाण्डु – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अंकले घटेको छ । लगातार ३ दिन बढेको शेयर बजार बुधबार घटेर बन्द भएको छ । बुधबार नेप्से परिसूचक ११.६० अंकले घटेर २ हजार ६० विन्दुमा झरेको छ । बुधबार ४७ कम्पनीको मूल्य बढेको छ भने १९४ कम्पनीको मूल्य घटेको छ । बुधबार ३०५ कम्पनीको ८७…