सकियो आईडीए : अर्थतन्त्र उकास्न के दियो ‘आइडिया’ ?

काठमाण्डु-नेपालमा बसेको विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए–२१) को तेस्रो परिपूरण बैठकले आगामी सन् २०२५ देखि ०२८ सम्म तीन वर्षका लागि गरिब र विकासमा पछि परेका मुलुकहरूका लागि सहयोग रणनीति तथा सहयोगका क्षेत्र निर्धारण गरेको छ । बैठकले ती (आईडीए) मुलुकहरूका लागि तीन वर्षे रणनीतिको खाका तयार पारेको हो । बैठकमा तीन दिनसम्म…