सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

काठमाण्डु- सात वटै प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१-८२ को बजेट सार्वजनिक गरेका छन्।  संवैधानिक व्यवस्था अनुसार प्रदेश सभामा आज (असार १ गते) बजेट प्रस्तुत भएको हो। जसअनुसार सात वटा प्रदेश अर्थमन्त्रीहरूले आर्थिक वर्ष २०८१–८२ का लागि आज आ–आफ्नो प्रदेश सभाको बैठकमा कूल २ खर्ब ७८ अर्ब रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेका हुन् । कुन…