काठमाण्डु- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको नियुक्ति प्रक्रिया आइतबार टुंगिने भएको छ । गत चैत २५ गते अध्यक्ष पदका लागि ५ जनाको नाम सर्ट लिस्ट (छोटो सूची) गर्ने काम सम्पन्न भइसके पनि नियुक्ति प्रक्रिया रोकिएको थियो । रोकिएको दुई महीनापछि अध्यक्ष पदको नियुक्ति प्रक्रिया अघि बढाउने निर्णयमा सिफारिस समिति पुगेको हो । बोर्ड अध्यक्ष नियुक्तिका…