काठमाण्डु- यामाहा नेपालले सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्दै आफ्नो ७१औं वार्षिकोत्सव मनाएको छ । कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, कर्मचारी, डिलर तथा समुदायलाई समेटेर सेवा, सामाजिक उत्तरदायित्व र सडक सुरक्षा केन्द्रित गतिविधि सञ्चालन गरेको जनाएको छ । कम्पनीका अनुसार वार्षिकोत्सवको सुरूवात देशभरका यामाहा शोरूम, डिलरशिप तथा कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ केक काटेर गरिएको थियो। यस अवसरमा…