काठमाण्डु- सोमबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ । आज छापावाल सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो । हिजो ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको सुनको भाउ आज ३ लाख ९ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, चाँदीको मूल्य भने घटेको छ । आज…