सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु - शुक्रबार सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाले आज सुन तोलामा २०० रुपैयाँले बढेको जनाएको हाे । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक…