सस्तो दाममा सामसङ ग्यालेक्सी ए–०६ नेपाली बजारमा, ईएमआईमा किन्न सकिने

काठमाण्डु–सामसङको ग्यालेक्सी ए०६ स्मार्टफोन नेपालमा भित्रिएकाे छ। नयाँ प्रभावशाली सुविधाहरू र किफायती मूल्य निर्धारणको साथ सबैले मन पराउने गरी ग्यालेक्सी ए०६ डिजाइन गरिएको छ। सामसङको एन्ट्री–लेभल लाइनअपमा पछिल्लो संस्करणको रूपमा यो स्मार्टफोन ल्याइएकाे हाे । ग्यालेक्सी ए०६लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ। यो फोन हातमा आरामसँग फिट हुन्छ र यो सुरक्षित पकडको लागि…