काठमाण्डु– हिजो बढेको सेयर बजारको उकालो यात्रामा आज ब्रेक लागेको छ । आज नेप्से २६ अङ्कको घटेको हो । नेप्से २६.०७ अङ्कले घटेर २५९७.४९ विन्दुमा रोकिएको छ। आज ३१० कम्पनिको कारोबार हुदा एक करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर किनबेच भएको छ भने ६ अर्ब ७७ करोड ८१ लाखको कारोबार भएको छ ।…