चेक अनादर मुद्दामा पीडितलाई न्याय हुने गरी कानूनी प्रबन्ध गर्ने सहमति

काठमाण्डु – चेक अनादार मुद्दामा पीडितलाई तत्काल न्यायको अनुभूति हुने गरी कानूनी व्यवस्था गर्न सांसदहरूले जोड दिएका छन् । संसद्को अर्थ समितिको बिहीबारको बैठकमा सांसदहरूले कुनै हदम्याद नराखी पीडितले न्याय पाउने गरी कानूनी प्रबन्ध गर्दा सहज हुने धारणा राखे । पछिल्ला दिनमा बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयक (दोस्रो संशोधन) २०८० माथि लगातार छलफल भइरहेको…