आगामी आर्थिक वर्षमा १९ खर्बको बजेट ल्याउने सरकारको तयारी

काठमाण्डु- प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षका लागि १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको बताएका छन् । शनिवार माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै उनले १८ देखि १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् । प्रधानमन्त्री दाहालको बजेट सिलिङ बनिसकेको र त्यसको तयारीमा आफू लागि…