काठमाण्डु – बाँसबारी छाला जुत्ता कारखाना लिमिटेडको जग्गा हडपेको प्रकरणमा अनुसन्धान चलिरहेका बेला नेपाली कांग्रेसका सांसद तथा अर्बपति विनोद चौधरी भारतको मुम्बई पुगेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जग्गा प्रकरणबारे अनुसन्धान गरिरहेको छ । सीआईबीले कीर्ते गरेको नयाँ प्रमाण भेटेका बेला सांसद चौधरी मुम्बईमा लुकेर बसेका छन् । नयाँ प्रमाण भेटिएपछि प्रहरीले…