काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक बुधबार ९ दशमलव ५४ अंकले घटेको छ । बुधबार नेप्से ० दशमलव ४७ प्रतिशतले घटेर २ हजार १७ दशमलव ९७ को बिन्दुमा कायम भएको छ । बुधबार ३१५ कम्पनीको ८४ लाख ९० हजार ७२२ कित्ता शेयर ५५ हजार ८६२ पटक खरिदबिक्री हुँदा ३ अर्ब ७० करोड ८४ लाख…